हात्ती
(hatti)
नाम
अर्थ
नाम
- मत्ता : भाले हात्ती
- छावा : हात्तीकों बच्चा
- ढोई : पोथी हात्ती
अंग्रेजीमा अर्थ
नाम
- An elephant
- elephant
- rook
उदाहरण
हात्तीका बथानले धेरै घरहरु भत्काएछन्