हिमाल
(himal)
नाम
अर्थ
नाम
- हिउँले ढाकिएको अग्लो पहाड।
- सँधैजसो हिउँले ढाकिरहने पर्बत
- अग्लो टाकुरा
अंग्रेजीमा अर्थ
नाम
- the Himalayas; a snow mountain
- Mountain
- snow peaks
- the Himalayas
उदाहरण
सगरमाथा संसारकै अग्लो हिमाल हो।Sagarmatha is the tallest mountain in the world.