हिमाली
(himali)
विशेषण
अर्थ
विशेषण
- हिमालसँग सम्बन्धित; हिमालको; हिमालमा पर्ने
अंग्रेजीमा अर्थ
विशेषण
- Mountainous
उदाहरण
१. नेपाल हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीको धनी मुलुक मानिन्छ