हिरासत
(hirasat)
नाम
अर्थ
नाम
- कानून विपरित काम गरेबापत अथवा त्यस्ता काम गरेको शङ्कामा आवश्यक जानकारी र कार्यवाहीको लागि प्रहरी वा सैनिक निगरानीमा राखिने स्थान
अंग्रेजीमा अर्थ
नाम
- Custody
उदाहरण
१. माघ १९ पछि गिरफ्तार गरिएका दशजना पत्रकार अझै हिरासतमा छन्