होस
(hos)
नाम
अर्थ
नाम
- वरिपरिको परिस्थिति बारे प्रष्ट जान्न, बुझ्न र प्रतिकृया व्यक्त गर्न सक्ने अवस्था; चेतना
अंग्रेजीमा अर्थ
नाम
- Sense
उदाहरण
१. बजारमा झारफुक गर्दा पनि होस फिरेन