होम
(hom)
नाम
अर्थ
नाम
- हिन्दू धार्मिक परम्पराअनुसार घिउ, जौ, तिल आदि अग्निकुण्डमा अर्पण गरी गरिने पूजा
अंग्रेजीमा अर्थ
नाम
- A hindu ritual
उदाहरण
१. तिनी होम ध्यान र यज्ञमा भाग लिएका समाचार र चित्रहरू थिए ती सबै