Englishनेपाली

झण्डा

(jhanda)
नाम

अर्थ

नाम
  1. कुनै सन्देश दिने खास रङ्ग वा आकारका कपडाका टुक्रा
  2. काठ या धातुको डण्डीमा अड्याएर फहराइने कपडा वा कागजबाट बनेको विभिन्न सङ्केत, चिन्ह अङ्कित गरिएको कुनै संस्था वा देशको प्रतीक पताका; ध्वजा

अंग्रेजीमा अर्थ

नाम
  1. Flag

उदाहरण

१. गिरीजाको नीति विरुद्ध कालो झण्डा

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।