झण्डा
(jhanda)
noun
Meaning in English
noun
- Flag
Meaning in Nepali
noun
- कुनै सन्देश दिने खास रङ्ग वा आकारका कपडाका टुक्रा
- काठ या धातुको डण्डीमा अड्याएर फहराइने कपडा वा कागजबाट बनेको विभिन्न सङ्केत, चिन्ह अङ्कित गरिएको कुनै संस्था वा देशको प्रतीक पताका; ध्वजा
Examples
१. गिरीजाको नीति विरुद्ध कालो झण्डा