Englishनेपाली

ज्योतिष

(jyotish)
नाम

अर्थ

नाम
  1. १. ग्रह तथा नक्षत्रहरूको गति र स्थितिबारे अध्ययन गर्ने शास्त्र
  2. २. ग्रह तथा नक्षत्रको गति र स्थितिको मानिसमा पर्ने प्रभावको अध्ययन गरी राम्रोनराम्रो फलको अध्ययन गर्ने शास्त्र
  3. ३. ज्योतिषशास्त्रको अध्ययन गरेको र त्यस सम्बन्धी काम गर्ने व्यक्ति; ज्योतिषी

अंग्रेजीमा अर्थ

नाम
  1. Astrology

उदाहरण

१. उहांका तीनै छोराले ज्योतिष शास्त्रमै विद्यावारिधि गर्नुभएको छ

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।