ज्योतिष
(jyotish)
noun
Meaning in English
noun
- Astrology
Meaning in Nepali
noun
- १. ग्रह तथा नक्षत्रहरूको गति र स्थितिबारे अध्ययन गर्ने शास्त्र
- २. ग्रह तथा नक्षत्रको गति र स्थितिको मानिसमा पर्ने प्रभावको अध्ययन गरी राम्रोनराम्रो फलको अध्ययन गर्ने शास्त्र
- ३. ज्योतिषशास्त्रको अध्ययन गरेको र त्यस सम्बन्धी काम गर्ने व्यक्ति; ज्योतिषी
Examples
१. उहांका तीनै छोराले ज्योतिष शास्त्रमै विद्यावारिधि गर्नुभएको छ