कच्चापदार्थ
(kachchapadarth)
नाम
अर्थ
नाम
- उद्योग, कलकारखानामा सामान उत्पादन गर्नको लागि आवश्यक कच्चा वस्तु
अंग्रेजीमा अर्थ
नाम
- raw materials
उदाहरण
नेपाल ल्युब आयलले खाडी मुलुकबाट कच्चापदार्थ आयात गरेर गल्फ लुब्रिकेण्ट्सहरु उत्पादन गर्छ