Englishनेपाली

कङ्काल

(kangkal)
नामविशेषण

अर्थ

नाम
  1. हाड भएका प्राणिको मासु, छाला सबै निकालेपछि वा निक्लेपछि रहने हड्डी मात्रको संरचना, अस्थिपञ्जर
विशेषण
  1. शरीरमा धेरै मासु नभएको, दुब्लो, ख्याउटे

अंग्रेजीमा अर्थ

नाम
  1. skeleton

उदाहरण

१. त्यहाँ जग खन्दा उन्नाइसओटा कङ्काल भेटिए

१. कङ्काल शरीर छोड्न पलापला गनेर बसेको विचित्रवीर्यको प्राणले आफूसँगै राजदरबारको प्राण पनि लग्यो

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।