कहाँ
(kahan kaha)
क्रियाविशेषणअव्यय
अर्थ
क्रियाविशेषण
- ठाउँ सोध्ने शब्द।
अव्यय
- क्रि॰ वि॰ [प्रा॰ कहि < सं॰ कुत्र ] १. कुन ठाउँमा; कता । अव्य॰ २. कहाँ हो कहाँ; समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द । (उदा॰— कहाँ राजा भोज, कहाँ गङ्गू तेली । — उखान ।)
अंग्रेजीमा अर्थ
क्रियाविशेषण
- where
उदाहरण
तपाईं कहाँ जानुहुन्छ?Where are you going?