Englishनेपाली

खै

(khai)
अव्ययनामनिपात

अर्थ

अव्यय
  1. वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
नाम
  1. ना॰ [प्रा॰ खइ] फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई
  2. १. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो
  3. २. कुनै विषयको
निपात
  1. निपा॰ [रू खोइ] विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय

अंग्रेजीमा अर्थ

अव्यय
  1. rust
  2. Interrogation
  3. Where?

उदाहरण

खै के भयो मलाई त थाहा भएन

झ्यालका डण्डीहरुमा खई लागेछ

खै, मलाई त थाहा छैन । (दिक्दारी / अनिश्चय)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।