Englishनेपाली

कलमी

(kalami)
नाम

अर्थ

नाम
  1. वि॰ [कलम+ई] १. कलम काटेर सारेको; कलम बनाइएको । २. कलम सारेको बोटमा फलेको । ३. हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि) । ४. लेख्न जान्ने; कलमजीवी । ~ सोडा— ना॰ सुँगुरको मूतबाट बन्ने एक प्रकारको सोडा; विस्फोटक पदार्थ बनाउन सकिने र औषधीमा पनि प्रयोग गरिने सोडा

अंग्रेजीमा अर्थ

नाम
  1. grafting

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।