Englishनेपाली

कलम

(kalam)
नाम

अर्थ

नाम
  1. लेख्न प्रयोग हुने साधन।
  2. लेख्नी
  3. ना॰ [अङ्॰ कालमे १. स्याहा–स्रेस्तामा जनाइएका रकमहरूको कित्ता वा खण्ड । २. पत्रपत्रिका वा पुस्तकका पानाका हरफहरूको ठाडो लहर; स्तम्भ । कलम२–ना॰ [अ॰] १. जमिनमा वा अर्को रूखमा सार्नका लागि कुनै रूखको हाँगो काट्ने काम; हाँगालाई बिरुवाका रूपमा परिणत गर्ने विधि; बिरुवा, हाँगा आदिबाट सर्ने बिरुवा निकाल्ने वा छाँट्ने काम

अंग्रेजीमा अर्थ

नाम
  1. a pen
  2. Pen

उदाहरण

कलमले नाम लेख्नुहोस्।Write your name with a pen.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।