कालान्तर
(kalantar)
नाम
अर्थ
नाम
- ना॰ [सं॰] १. समयको फेरो; समयान्तर; अर्को समय; धेरै पछिको समय । २. मौका परेको कुनै बेला । ~ विष— ना॰ मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष
अंग्रेजीमा अर्थ
नाम
- another time
- change of time