कलियो
(kaliyo)
नाम
अर्थ
नाम
- ना॰ [सं॰ कल्ये १. केटीपक्षले वा केटापक्षले 'मसँग विवाह गर' भनी कुरो उठाउने पहिलो बोली वा कुराकानी । २. विवाहको काम निश्चित गर्न वर वा वधूपक्षबाट दिइने उपहार; कोसेली । ३. सन्देश
अंग्रेजीमा अर्थ
नाम
- marriage proposal