लगनगाँठो
(laganagantho)
नाम
अर्थ
नाम
- बिहेमा पारिने लामो रुमालको गाँठो जसलाई बेहुला र बेहुलीले दुइपटि समात्छन्
अंग्रेजीमा अर्थ
नाम
- Marriage knot
उदाहरण
लगनग़ाँठो नबनाई गरेको बिहे कस्तो हुन्छ