काँच
(kanch kac)
नाम
अर्थ
नाम
- चुन, वालुवा, सोडा आदि मिसाएर तयार पारिएको; ऐना, चुरा, गिलास, बोतल आदि बनाउन प्रयोग गरिने पारदर्शक, कडा, चम्किलो वस्तु; सिसा
अंग्रेजीमा अर्थ
नाम
- Glass
- glass (substance)
उदाहरण
१. काँचको गिलास भूईंमा खस्यो कि चकनाचूर हुन्छ