काँग्रेस
(kangres)
नाम
अर्थ
नाम
- नेपालमा नेपाली काँग्रेसलाई र भारतमा भारतीय काँग्रेस दललाई बुझाउन छोटकरीमा प्रयोग गरिने शब्द
अंग्रेजीमा अर्थ
नाम
- Congress
उदाहरण
नेपालमा नेपाली काँग्रेस दल छ