काफल
(kaphal)
नाम
अर्थ
नाम
- साना र लाम्चा पात हुने मझौला आकारका बोट हुने, केही चिसो हावापानी भएको ठाउँमा गर्मी महिनामा फल्ने, पाकेपछि रातो हुने सानो केराउको गेडा जत्रो फल
अंग्रेजीमा अर्थ
नाम
- bayberry, kaphal
उदाहरण
बैशाख महिना काफल, चुत्रो, एसेलु टलरम्मै पाकेका थिए