Englishनेपाली

काम

(kam)
नाम

अर्थ

नाम
  1. गरिने क्रियाकलाप, रोजगारी।
  2. ना॰ [सं॰ कम्पे काम्ने वा कामेको अवस्था; कँपाइ; कम्प
  3. ना॰ [प्रा॰ कम्म < सं॰ कर्मे १. कुनै कुरा, उद्योग वा प्रयोजनका लागि हात–खुट्टा आदि शारीरिक अङ्ग चलाएर गरिने कार्य; मन वा बुद्धि खियाउने प्रक्रिया वा स्थिति; दस– नङ्ग्राखियाइ । २. कुनै पनि कार्य वा क्रिया (उद्योगधन्दा, इलम–व्यवसाय, पठनपाठन इ॰) । ३. गर्नुपर्ने कर्म, कार्य, व्यापार । ~ काज— ना॰ काम र काज; उद्योगधन्दा; इ

अंग्रेजीमा अर्थ

नाम
  1. work; a job; a task
  2. work, act
  3. job, occupation
  4. lust, sexual passion, desire

उदाहरण

आज धेरै काम छ।There is a lot of work today.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।