कफी
(kaphi)
नाम
अर्थ
नाम
- ना॰ [अङ्॰] १. चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा–झुप्पा भएर सेतो रबको फल फल्ने एक बोट; त्यसको फल वा उक्त फल भुटी बनाइएको धूलो । २. उक्त धूलो पानीमा मिलाएर चियाझैँ खाइने पेय पदार्थ
अंग्रेजीमा अर्थ
नाम
- coffee