कभर
(kabhar)
नाम
अर्थ
नाम
- पुस्तक, अभ्यास पुस्तिका आदिको बाहिरपट्टिको पाना वा गाता; आवरण
- कुनै वस्तुलाई जतन गर्न बाहिरबाट त्यसलाई बेर्ने खोल
अंग्रेजीमा अर्थ
नाम
- cover
उदाहरण
१. किताब भुइँमा खसेर कभर छुट्टिन्छ