कारखाना
(karakhana)
नाम
अर्थ
नाम
- कच्चा पदार्थलाई प्रशोधन गरी उपभोग्य सामग्री उत्पादन गर्ने ठाउँ
अंग्रेजीमा अर्थ
नाम
- Factory
- Industry
उदाहरण
१. मलाई बुटवल धागो कारखानामा काम गर्न पठाइयो