कार
(kar)
नाम
अर्थ
नाम
- वि॰ [सं॰] १. नाम शब्दको पछाडि लागेर 'बनाउने', 'गराउने', 'रचना गर्ने' आदि कार्यबोध गराउने शब्द (ग्रन्थकार, कथाकार इ॰) । २. काम गर्ने, कार्य गर्ने । ना॰ ३. वर्णमालाका अक्षरको पछाडि लागेर तिनलाई नामका रूपमा चिनाउने शब्द (आकार, उकार इ॰) । ४. अनुकरण आदि ध्वनिको बोध गराउने शब्द (हुङ्कार; झङ्कार इ॰) । ५. पूरकका रूपमा आउने शब्
- ना॰ [अङ्॰] चार पाङ्ग्रा भएको, इन्धनले चल्ने सानो आरामदायी सवारी साधन; मोटरकार
अंग्रेजीमा अर्थ
नाम
- car