कारावास
(karavas)
नाम
अर्थ
नाम
- नराम्रो, गैरकानुनी वा अवाञ्छित काम गरेवापत सजायस्वरूप त्यस्तो काम गर्ने व्यक्तिको कारागारमा हुने बसाइ
अंग्रेजीमा अर्थ
नाम
- Jail Term
उदाहरण
१. गैरकानुनी कमाई गरेको आरोपमा उनलाई नगद जरिवाना तथा पाँच महिनाको कारावास सजाँय दिइयो