करोड
(karod)
नामसङ्ख्यावाचक
अर्थ
नाम
- ना॰ [सं॰ कोटि] सय लाखको सङ्ख्या; कडोर । > करोडन्— वि॰ अनेक करोड । — पति— ना॰ करोडौँ रुपियाँको मालिक; कडोरपति । करोडौँ— वि॰ करोडन्; कडोरौँ
अंग्रेजीमा अर्थ
सङ्ख्यावाचक
- ten million