दश
(dash das)
विशेषणसङ्ख्यावाचक
अर्थ
विशेषण
- गणना गर्दा नौपछि आउने सङ्ख्या; १०
अंग्रेजीमा अर्थ
विशेषण
- ten
सङ्ख्यावाचक
- alternative form of दस (das).
उदाहरण
१. भात खाई सात बजे घरबाट हिंडेर दश बजे अदालत पुग्थें