कार्यकारी
(karyakari)
नामविशेषण
अर्थ
विशेषण
- कुनै पनि संघ, संस्थाको गतिविधि एवम् कामकारबाही संचालन गर्न अधिकारप्राप्त गरेको
अंग्रेजीमा अर्थ
नाम
- Executive
उदाहरण
१. लेखक मध्यमाञ्चल ग्रामीण विकास बैंकका कार्यकारी निर्देशक हुन्