कार्यान्वयन
(karyanvayan)
नाम
अर्थ
नाम
- कुनै कुरालाई व्यवहारमा ल्याउने काम; कार्यमा ल्याउने काम
अंग्रेजीमा अर्थ
नाम
- Implement
उदाहरण
१. उपभोक्ता संरक्षण कानुन त हामीले बनायौं तर त्यो कार्यान्वयनमा आउनै सकेन