काठमाडौँ
(kathamadaun kathmadau)
नामविशेष नाम
अर्थ
नाम
- ना॰ [सं॰ काष्ठमण्डपे १. नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी । २. मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी । — ले/ली— वि॰ काठमाडौंँको निवासी; काठमाडौँको रैथाने
अंग्रेजीमा अर्थ
विशेष नाम
- Kathmandu (the capital city of Nepal)