Englishनेपाली

कट्टी

(katti)
नाम

अर्थ

नाम
  1. ना॰ [काट्+ई] १. काट्ने काम; कट्टा । २. चुक्ती; फर्स्योट; छिनाफाना; चुक्ता । ३. आउँ आदि व्यथाबाट पेटमा हुने पीडा । — मट्टी— ना॰ छिनाफाना; फछ्यौर्ट

अंग्रेजीमा अर्थ

नाम
  1. pronunciation spelling of कटि (kaṭi)

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।