Englishनेपाली

कठपुतली

(kathaputali)
नाम

अर्थ

नाम
  1. अरूले जे भन्यो त्यही मान्ने आफ्नो विवेक, विचार र क्षमताको प्रयोग नगर्ने व्यक्ति; खेलौना जस्तो अरूको नियन्त्रणमा रहेर चल्ने व्यक्ति

अंग्रेजीमा अर्थ

नाम
  1. Puppet

उदाहरण

१. रविलाल कठपुतली भइगयो, जता नचायो उता नाच्तथ्यो

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।