Englishनेपाली

कात्तिक

(kattik)
नामविशेष नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ कार्तिके वर्षको सातौँ महिना; असोज र मबसिरका बीचको महिना

अंग्रेजीमा अर्थ

विशेष नाम
  1. Kartika
  2. the seventh month in the Vikram Samvat calendar
  3. the eighth month in the lunar Hindu calendar

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।