Englishनेपाली

असोज

(asoj)
नामविशेष नाम

अर्थ

नाम
  1. ना॰ [सं॰ आश्विने विक्रम संवत्को छैटौँ महिना; कात्तिकभन्दा पहिले र भदौपछि आउने महिना; आश्विन । >

अंग्रेजीमा अर्थ

विशेष नाम
  1. Ashvin
  2. the sixth month in the Vikram Samvat calendar
  3. the seventh month in the lunar Hindu calendar

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।