के
(ke)
सर्वनामविभक्ति
अर्थ
सर्वनाम
- वस्तु वा कुरा सोध्ने शब्द।
- सर्व॰ [सं॰ किम्] प्रश्न गर्दा वा निन्दा, वितर्क, सन्देह आदि बुझाउँदा प्रयोग
- गरिने शब्द; कुन (वस्तु, कुरो, काम आदि॰
विभक्ति
- विभ॰ पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न;
- लाई; लागि । (उदा॰— रु॰ ५०)रू— दिनुपर्ने मध्ये गएको रामके रु॰ १५०रू—, श्यामके रु॰
- १०)रू; आगे झिँगनपुर बस्ने अकले दनुवारके यथोचित॰
अंग्रेजीमा अर्थ
सर्वनाम
- what
उदाहरण
तपाईंको नाम के हो?What is your name?