खाडल
(khadal)
नाम
अर्थ
नाम
- जमिनमा खनिएको वा आफैँ बनेको गहिरो ठाउँ; खाल्डो
अंग्रेजीमा अर्थ
नाम
- hole, pit, ditch, depression
- gap
उदाहरण
नगरको चारै तर्फ चार–चार हातका अन्तरमा तीन खाडल खनिएका थिए