घरेलु
(gharelu)
नाम
अर्थ
नाम
- वि॰ [घर+एलु] १. घरको; घरसम्बन्धी; घरायसी । २. घरमा पालिने वा पालिएको;
- घरपालुवा । ~ इलम— ना॰ आ६नै घरमा बसी–बसी गर्न सकिने सानो खालको उद्योग वा शिल्प;
- घरेलु उद्योग । ~ उद्योग— ना॰ १. घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको
अंग्रेजीमा अर्थ
नाम
- tame
- pit
- homemade
- domestic