खपटे
(khapate)
विशेषण
अर्थ
विशेषण
- वि॰ [खपटो+ए] १. खपटाजस्तै सुकेको; दुब्लो; पातलो; ख्याउटे । २. खपटाको वा
- खपटाले बनेको; खपटासम्बन्धी
अंग्रेजीमा अर्थ
विशेषण
- thin
- skinny
- slim
- lean
उदाहरण
हरिको घर खपेटाले बारेको छ