मिच्नु
(michnu micnu)
क्रियापद
अर्थ
क्रियापद
- एउटा व्यक्तिले अर्को व्यक्ति, संस्था वा सरकारको तथा एउटा राष्ट्रले अर्को राष्ट्रको जमिन आफ्नो अधीनमा राख्नु वा उपभोग गर्नु
अंग्रेजीमा अर्थ
क्रियापद
- to thin
- to twist, squeeze, squish
- to occupy, encroach
उदाहरण
हाम्रो जिउमा एक थोपा रगत होउन्जेल हाम्रो मुलुकको एक इन्च जग्गा पनि मिच्न दिने छैनौं