खराब
(kharab)
नामविशेषण
अर्थ
नाम
- वि॰ [अ॰] १. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठीक । २
- चालचलन बिग्रेको; दुर्जन; दुष्ट । ३. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक;
- अहितकर । ४. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन,
अंग्रेजीमा अर्थ
विशेषण
- bad, wicked
उदाहरण
खराब काम गर्ने मान्छेलाई कसैले मन पराउँदैन