Englishनेपाली

खेदो

(khedo)
नाम

अर्थ

नाम
  1. ना॰ [खेद्+ओ] १. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्नटिक्न
  2. नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकीलो मास्न खोज्ने कामकुरो; खोइरो;
  3. उछित्तो; टोकसो । २. सिकार; अहिरो

अंग्रेजीमा अर्थ

नाम
  1. hunt
  2. harassment
  3. bad behaviour
  4. chase

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।