Englishनेपाली

खरो

(kharo)
विशेषण

अर्थ

विशेषण
  1. वि॰ [सं॰ खर] १. खराएको; खूब भुटिएको वा सुकेको । २. रूखो; बिरसिलो; कडा स्वभावको । ना॰ ३. तिर्खा; तृष्णा । ४. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा

अंग्रेजीमा अर्थ

विशेषण
  1. passion
  2. strict
  3. dried

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।