खतरनाक
(khataranak khatarnak)
विशेषण
अर्थ
विशेषण
- वि॰ [अ॰ खतर+फा॰ नाके १. खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी
- २. भयङ्कर; डरलाग्दो । ३. कुलक्षणी; अनिष्टकारक । (उदा॰— खतरनाक काममा अल्झियो,
- टुङ्गो लाग्ने त निधै छैन॰
अंग्रेजीमा अर्थ
विशेषण
- dangerous