खडा
(khada)
विशेषण
अर्थ
विशेषण
- वि॰ [सं॰ खडके १. चलहल नगरी ठिङ्ग उभिएको; सोझो उभिएको । २. प्रस्तुत;
- तयार । ३. मौजुदा; हाजिर । ४. सिर्जना गरिएको; निर्मित
अंग्रेजीमा अर्थ
विशेषण
- Stand
उदाहरण
गुरुले हामिलाई खडाहुन अग्रह गर्नु भयो