Englishनेपाली

खाते

(khate)
नाम

अर्थ

नाम
  1. ना॰ फोहोरको खातबाट चीजबीज बटुली त्यसैको बेचबिखन खाइ
  2. गरेर जीविका चलाउने मान्छे । खातै खात— ना॰ [खात+ऐ+खात] एकमाथि अर्को खप्ट्याएर वा
  3. एकै ठाउँमा राखिएका वस्तुहरूको चाब; रास; थुप्रो; धेरै तह

अंग्रेजीमा अर्थ

नाम
  1. ragpicker, chiffonier
  2. lowlife
यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।