खाते
(khate)
noun
Meaning in English
noun
- ragpicker, chiffonier
- lowlife
Meaning in Nepali
noun
- ना॰ फोहोरको खातबाट चीजबीज बटुली त्यसैको बेचबिखन खाइ
- गरेर जीविका चलाउने मान्छे । खातै खात— ना॰ [खात+ऐ+खात] एकमाथि अर्को खप्ट्याएर वा
- एकै ठाउँमा राखिएका वस्तुहरूको चाब; रास; थुप्रो; धेरै तह