खेदा
(kheda)
नाम
अर्थ
नाम
- ना॰ [खेद्+ओ १. हात्तीको सिकार; जङ्गली हात्तीलाई पक्रने तरिका । २. वन्य
- जन्तुलाई लखेटेर, खेदेर वा धपाएर चारैतिर बारले घेरिएको ठाउँमा फसाई वा लखतरान पारी
- वशमा ल्याउने काम (बाजखेदा, हात्तीखेदा, गैंडाखेदा इ॰)
अंग्रेजीमा अर्थ
नाम
- hunting of wild animals like elephants